
ज्ञानमाण्डू । आज नेप्से २.३७ अङ्कले घटेर ११६६.२१ पुगेको छ ।

आज बैकिंग उपसमूह ०.८४ अङ्कले, ट्रेडिङ उपसमूह १.५८ अङ्कले, फाइनान्स उपसमूह ०.०१ अङ्कले, अन्य उपसमूह्र ०.३८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले बढेका छन् भने होटेल उपसमूह ३५.०१ अङ्कले, विकास बैंक उपसमूह ९ अङ्कले, हाइड्रोपावर उपसमूह ०.३७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ५९.५५ अङ्कले, उत्पादन उपसमूह १०.१९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०.९१ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४०.३४ अङ्कले घटेका छन् ।
