नोबेल कोरोना भाइरसको प्रकोपबाट बच्ने बचाउने सम्बन्धमा

ज्ञानमाण्डू।सन् २०१९ को मध्ये डिसेम्बरमा चीनको उहान सहरमा पहिलो पटक देखा परेको र क्रमश: बिस्तार भइरहेको नोबल कोरोना (2019-nCoV) भाइरसको प्रकोप नेपालमा हालसम्म अनियन्त्रित जोखिमयुक्त देखिएको छैन।  यसको संक्रमण हुनबाट जोगिन नेपाल सरकारबाट स्वास्थ तथा जनसंख्या मन्त्रालयको संयोजनमा निरोधात्मक र प्रतिरोधात्मक कार्यहरु भैरहेको मन्त्रालयले जनाएको छ।  आफ्नो समुदायमा नोबल कोरोना भाइरसबारे अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सतर्कतापूर्वक जोगिनाका लागी यस बारे अधिकारिक जानकारी लिन, उचित सन्देश प्रवाह गर्न तथा आवश्यक होसियारी अपनाउन सबैमा  मन्त्रालयको हार्दिक अनुरोध गरेको छ। 

नोबल कोरोना (2019-nCoV) भाइरसको आवश्यक जानकारी,लक्ष्यण, जोखिम तथा रोकथामका कुराहरु निम्न उल्लेखित छन्। नोबेल कोरोना भाइरसको प्रकोपबाट बच्ने बचाउने सम्बन्धमा नेपाल सरकारबाट प्रकाशित अत्यन्त जरुरि सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x