हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२८.२२


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन ६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ६२ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ०७ पैसा र बिक्रि दर १३० रुपैयाँ ६८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ६३ पैसा र बिक्रि दर १५३ रुपैयाँ ३५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ३० पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ७४ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ८५ पैसा र बिक्रि दर ९९ रुपैयाँ ३१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x