ज्ञानमाण्डू
8th of May 2020, Friday | २६ वैशाख २०७७, शुक्रवार
ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सम्पूर्ण शाखा कार्यालयहरू बिहान १० बजेदेखि दिउँसाे १ बजेसम्मखुला रहने कुरा जनाएकाे छ । साथै स्थानीय तहकाे निर्देशन अनुसार शाखा खुल्ने दिन र समयमा भने हेरफेर हुनसक्ने कुरा बैंकले जनाएकाे छ ।