नेप्से १५१०.४२ अङ्कमा

thumbnail
ज्ञानमाण्डू । आज नेप्से ०.१५ अङ्कले घटेर १५१०.४२ पुगेको छ । 

आज होटेल उपसमूह ३१.७४ अङ्कले, फाइनान्स उपसमूह ०.०७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ६७.३४ अङ्कले, अन्य उपसमूह ११.९७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ७.४६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १५.३२ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०६ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह २.९६ अङ्कले, ट्रेडिङ उपसमूह ९.७१ अङ्कले, विकास बैंक उपसमूह ४.७१ अङ्कले, हाइड्रोपावर उपसमूह २४.९८ अङ्कले र उत्पादन उपसमूह ३५.९४ अङ्कले घटेका छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x