Digital Payment मार्फत विप्रेषण काराेबार गरी नेपालमा रकम भित्र्याउन सकिने

 

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले साे बैंकबाट इजाजतपत्र प्राप्त गरी विप्रेषण काराेबार गरिरहेका बैंक तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीहरू तथा सराेकारवाला सबैको जानकारीको लागि आज Digital माध्यमबाट रकम भित्र्याउन सक्ने व्यवस्था सम्बन्धी सूचना प्रकाशित गरेकाे छ।

नेपाल राष्ट्र बैंक Nepal Rastra Bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x