नबिल बैंकका नवनियुक्त अध्यक्षबाट शपथ ग्रहण

ज्ञानमाण्डू। नबिल बैंकको नवनियुक्त अध्यक्ष श्री उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गर्नु भएको छ । नवनियुक्त अध्यक्षलाई आज (२०७७ कार्तिक ५ गते) आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर श्री मँहँ प्रसाद अधिकारीले शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।


२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको कुरा बैंकले  जनाएको छ  ।

Nabil Bank Limited


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x