ज्ञानमाण्डू। आज नेप्से १२३.३४ अङ्कले घटेर १९३२.११ पुगेको छ ।
आज बैंकिंग उपसमूह ६४.९ अङ्कले, ट्रेडिङ उपसमूह १५९.५४ अङ्कले, होटेल उपसमूह ८१.९९ अङ्कले, विकास बैंक उपसमूह ७६.२७ अङ्कले, हाइड्रोपावर उपसमूह ८६.५१ अङ्कले, फाइनान्स उपसमूह १९.५३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ५६९.२५ अङ्कले, उत्पादन उपसमूह ३६२.४१ अङ्कले, अन्य उपसमूह १६४.०९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २२४.१९ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२ अङ्कले घटेका छन् ।