ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर एक सय १६ रुपैयाँ १६ पैसा तथा बिक्रि दर ११६ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ८६ पैसा र बिक्रि दर १३९ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ७५ पैसा र बिक्रि दर १६२ रुपैयाँ ५८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ ९२ पैसा र बिक्रि दर १ सय २५ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ २१ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ १४ पैसा र बिक्रि दर ९३ रुपैयाँ ६२ पैसा रहेको छ ।