
नेपाल विद्युत प्राधिकरणले देहाय बमोजिमका पदहरू लोक सेवा आयोगद्वारा लिने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट (प्रकाशित मितिः २०७८/०५/१८ गते) रीतपूर्वकको दरखास्त आह्वान गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले ने.वि.प्रा. को वेबसाइट www.nea.org.np मा गई online application मार्फत आवेदन दिनुपर्ने प्राधिकरणले जानकारी दिएको छ ।

Click here to join viber community for all Vacancy Updates.
