हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.१९



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार २३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ५९ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ३७ पैसा र बिक्रि दर १२९ रुपैयाँ ९९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ १९ पैसा र बिक्रि दर १५१ रुपैयाँ ९० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ४१ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ०३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ १३ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ १४ पैसा र बिक्रि दर ९७ रुपैयाँ ६० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x