आजसम्म कायम शेयरधनीले हिमाल दोलखा हाईड्राेपावर कम्पनीको हकप्रद शेयर पाउने

हिमाल दोलखा हाईड्राेपावर कम्पनी लिमिटेडले १:०.७५ अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयरका लागि कम्पनीले बुक क्लोज मिति तय गरेको छ। हकप्रद प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ यसको अर्थ वैशाख २६ गते (आज) सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x