स्वाभिमान लघुवित्त वित्तीय संस्थामा राेजगारीकाे अवसर

micro finance jobs in nepalClick here to join viber community for all Vacancy Updates.

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको ईजाजतपत्र प्राप्त लुम्बिनी प्रदेश स्तर कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्थालाई केन्द्रीय कार्यालयको लागि कर्मचारी आवश्यक भएकोले तपसिलका पदहरूमा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ।


विज्ञापन नं. : २/२०७८/०७९
पद : सहायक
संख्या : १

शैक्षिक योग्यता : मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि (IT) वा Computer Science Engineering मा स्नातक तह उतिर्ण भएको। (Infinity Core Banking Software सम्बन्धी अनुभब प्राप्तलाई बिशेष ग्राहयता)।
उमेर हद : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
पदको प्रकृती : ६ महिना परिक्षणकाल पछि स्थायी 

Click here to join Gyanmandu.com's Viber Community

१. इच्छुक उम्मेदवारले आवेदन साथ पासर्पोट साईजको १ प्रती फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्य अनुभव, बैयक्तिक विवरण (CV) सहित आवेदनमा विज्ञापन नं. उल्लेख गरि सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात २०७८/१२/०१ गतेभित्र संस्थाको e-mail:[email protected] मा पेशगर्नु पर्ने छ।

२. रितपूर्वक प्राप्त निवेदनहरू मध्येबाट छनौट (Short list) सूचीमा परेका आवेदकहरूलाई अर्न्तवार्ताको लागि संस्थाको सूचना पार्टी तथा संस्थाको Website: www.swabhimaanmicrofinance.com मा नामावली प्रकाशन गरिने छ।

३. छनौट सूचीको नतिजा मिति २०७८/१२/०३ गते बिहिबार कार्यालय समय भित्र प्रकाशित गरिने छ ।

४. विज्ञापन नं. २/२०७८/०७९ सहायक पदको छनौट सूचीमा नाम समावेश भएका उम्मेदवारहरूको अन्तर्वाता परिक्षा संस्थाको केन्द्रीय कार्यालयमा मिति २०७८/१२/०७ गते सोमबार छनौट सूचीको रोल नं. अनुसार क्रमशः बिहान १०:३० बजेबाट लिईने छ।

५. महिला उम्मेदवारको हकमा तोकिएको उमेरको अधिकतम बन्देजमा ५ बर्ष थप हुनेछ र बहालवाला कर्मचारीलाई उमेरको हद लाग्ने छैन।

६. परिक्षाको किसिमः अर्न्तवार्ता

७. तलब सुबिधाः संस्थाको नियमानुसार


स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय तिलोत्तमा ५, मणिग्राम, रूपन्देही
e-mail :[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x