ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल फागुन २३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय २१ रुपैयाँ ५६ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ ८३ पैसा र बिक्रि दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६० रुपैयाँ ७९ पैसा र बिक्रि दर १६१ रुपैयाँ ५८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ६१ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ २६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ६० पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ४८ पैसा र बिक्रि दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ ।