
धौलागिरी लघुवित्त वित्तीय संस्थाले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको फागुन २७ गते बसेको सञ्चालक समितिको ४४ औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस शेयरसहित कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ। साथै, संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा पेस गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
राष्ट्र बैङ्कको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरिने जानकारी कम्पनीले दिएको छ।
Click here to view the notice.
धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
