
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ गतेदेखि सुरु भई वैशाख २६ गते सम्पन्न भएको कक्षा १२ को परीक्षामा करिब चार लाख ९१ हजार चार सय ९७ परीक्षार्थी थिए ।
How to see NEB Grade 12 Result?
कविद्यार्थीहरूले परिणामहरू प्रकाशित नतिजा हेर्नका लागि तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:
-राष्ट्रिय परिक्षा बोर्ड
-नेपाल टेलिकम
तथा विभिन्न SMS र IVR मार्फत माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा हेर्न सक्नेछन् |
SMS मार्फत कक्षा १२ परीक्षाको नतिजा हेर्न :
Type NEB <space> SymbolNumber and Send SMS to 1600
त्यस्तै, IVR सेवा मार्फत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ।
कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
