युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी शेयरधनीलाई उक्त रकम बुझ्न आग्रह गरेको छ ।
युनाइटेड इन्स्योरेन्सले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको शेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ, नारायण चौर, नक्सालमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ ।
अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ ।
 
युनाइटेड इन्स्योरेन्सले शेयरधनीलाई लाभांश लिन बोलायो
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            