
नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि आएको छ। आज सुनको भाउ प्रतितोलामा ३,५०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार सुन तोलामा ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले बढ्दै ५ हजार ४७५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला ३ हजार ५०० रुपैयाँको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
