आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ०९ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा तोकिएको छ ।

यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १०३ रुपैयाँ १५ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३९ रुपैयाँ १९ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x