
नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ०९ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा तोकिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ९९ पैसा र बिक्रीमा १०३ रुपैयाँ ४१ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३९ रुपैयाँ १९ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २४ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%
