ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Tistung Resort” मा विशेष छुट

ज्योति विकास बैङ्क लिमिटेडले मकवानपुरस्थित "Tistung Resort" मा बैङ्कका ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा रुम चार्जमा १५% र बेभरेजमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालै बैङ्कले काठमाडौँस्थित प्रख्यात "Tranquility Spa" का देशभरका १७ वटै आउट लेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, Sangam Sweets को कमलपोखरी आउट लेटमा १०% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x