नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर: विभिन्न पदमा १४६ कर्मचारीहरूको माग | NRB Vacancy, 2083

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कुल १४६ कर्मचारी माग गर्दै रिक्त पदहरूको विज्ञापन प्रकाशन गरेको छ। केन्द्रीय बैंकले खुला प्रतियोगिता, आन्तरिक प्रतियोगिता तथा कार्यक्षमता मूल्यांकनद्वारा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको हो।

प्रकाशित विवरणअनुसार इच्छुक योग्य उम्मेदवारहरूले तोकिएको मितिभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। विभिन्न श्रेणी तथा पदहरूको विवरण र आवेदन मिति यसप्रकार रहेको छ:

Gyanmandu Viber

१. खुला प्रतियोगिता (Open Competition) - ६१ पद

  • सहायक निर्देशक (खुला, महिला, आ.ज., मधेसी, दलित, अपाङ्ग): विज्ञापन नं. ११/२०८३, पद संख्या: २६

  • सहायक निर्देशक (लेखा/लेखापरीक्षण - महिला): विज्ञापन नं. १२/२०८३, पद संख्या: ३

  • सहायक निर्देशक (वाणिज्य कानुन - महिला, दलित): विज्ञापन नं. १३/२०८३, पद संख्या: २

  • सहायक निर्देशक (सूचना प्रविधि - मधेसी, आ.ज.): विज्ञापन नं. १४/२०८३, पद संख्या: ४

  • सहायक (महिला, दलित, अपाङ्ग, मधेसी, आ.ज., खुला): विज्ञापन नं. १५/२०८३, पद संख्या: २६

  • खुला प्रतियोगिताको अन्तिम मिति: २०८३ साल मंसिर २४ गते (डिसेम्बर १०, २०२६) सम्म।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

२. आन्तरिक प्रतियोगिता (Internal Competition) - ३० पद

  • निर्देशक: विज्ञापन नं. ७/२०८३, पद संख्या: २

  • उप-निर्देशक: विज्ञापन नं. ८/२०८३, पद संख्या: ११

  • सहायक-निर्देशक: विज्ञापन नं. ९/२०८३, पद संख्या: ७

  • प्रधान सहायक: विज्ञापन नं. १०/२०८३, पद संख्या: १०

  • आन्तरिक प्रतियोगिताको अन्तिम मिति: २०८३ साल मंसिर १७ गते (डिसेम्बर ३, २०२६) सम्म।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

३. कार्यक्षमता मूल्यांकन (Performance Evaluation) - ५५ पद

  • निर्देशक: विज्ञापन नं. १/२०८३, पद संख्या: ५

  • उप-निर्देशक: विज्ञापन नं. २/२०८३, पद संख्या: २६

  • सहायक-निर्देशक: विज्ञापन नं. ३/२०८३, पद संख्या: ६

  • प्रधान सहायक: विज्ञापन नं. ४/२०८३, पद संख्या: १६

  • सहायक-निर्देशक (प्रेस): विज्ञापन नं. ५/२०८३, पद संख्या: १

  • सहायक-निर्देशक (चालक): विज्ञापन नं. ६/२०८३, पद संख्या: १

  • कार्यक्षमता मूल्यांकनको अन्तिम मिति: २०८३ साल मंसिर १७ गते (डिसेम्बर ३, २०२६) सम्म।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

सबै विज्ञापनहरूको प्रकाशन मिति २०८३ साल असोज २७ गते (१३/११/२०२६) रहेको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
Click here to apply

Gyanmandu Viber

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x