‘शार्क ट्याङ्क नेपाल’ को टाइटल स्पन्सरमा ग्लोबल आइएमई बैङ्क

ग्लोबल आइएमई बैङ्कले ‘शार्क ट्याङ्क नेपाल’ को टाइटल स्पन्सरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। नवप्रवर्तन (इनोभेसन) र अवसरहरू हुने यस कार्यक्रमले उद्यमशीलतालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्यमशीलता, नवीन सोच, र ठुला लगानी अवसरहरू समेट्दै ‘शार्क ट्याङ्क नेपाल’ को सिजन उत्साहजनक हुनेछ। ग्लोबल आइएमई बैङ्कले नेपालमा व्यवसायको भविष्यलाई समर्थन गर्दै लगानीकर्ताहरू र उद्यमीहरूबिचको सेतुको रूपमा आफ्नो भूमिका निभाउने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x