नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कृष्णबहादुर अधिकारी नियुक्त हुनुभएको छ ।

बैङ्कको २०८१ साल श्रावण ३० गते बुधबार बेलुका ४:३० बजे बसेको सञ्चालक समितिको १४६ औँ बैठकले गरेको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारीलाई मिति २०८१ भाद्र ०२ गते देखि लागु हुने गरी सोही बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सो बैङ्कले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x