नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २३ गते बिहीबारका दिन यूनाइटेड इन्स्याेरेन्स कम्पनी (नेपाल) लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।नेपाल स्टक एक्सचेन्जमा बिहीबार यूनाइटेड इन्स्याेरेन्स कम्पनी (नेपाल) लिमिटेडको कुल ५ लाख १४ हजार ०८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । कम्पनीको सोही बोनस शेयर नेप्सेमा बिहीबार सूचीकृत भएको हो ।
नेप्सेमा यूनाइटेड इन्स्याेरेन्स कम्पनी (नेपाल) लिमिटेडको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
