प्रिमियममा आईपीओ ल्याउन सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलो वर्ष नै लगानीकर्तालाई आकर्षक लाभांश दिन सफल भएको छ ।
कम्पनीको पौष २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ४ अर्बको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट सो लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरे पश्चात् वितरण हुनेछ ।
Click here to view the notice.
आईपीओ ल्याएको पहिलो वर्ष नै रिलायबल नेपाल लाइफको आकर्षक लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
