मुक्तिनाथ विकास बैङ्कद्वारा बैङ्कका ग्राहकहरूलाई “Sukra House of Diagnostics and Wellness Center” मा विशेष छुट

मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँको पानीपोखरीमा रहेको “शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर” (Sukra House of  Diagnostics and Wellness Center) सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

सो व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले "शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर” Sukra House of  Diagnostics and Wellness Center का विभिन्न सेवाहरूमा विशेष १५ % सम्म छुट प्राप्त गर्न सक्ने सो कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x