साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेर १८३८ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ६.१० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।सिटिजन म्यूचुअल फण्ड-१ का शेयरधनीहरुले ५.८९ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.७१ प्रतिशत, इष्टर्न हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ५.६६ प्रतिशत र कुमारी इक्विटि फण्डका शेयरधनीहरुले ५.०० प्रतिशतका दरले कमाएका छन् ।
यता, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ५.९९ प्रतिशतले गुमाउँदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ५.५२ प्रतिशत, एशियन हाइड्रोपावर लिमिटेड ४.६३ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेड ४.३५ र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड ४.३४ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
