यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको चाैँथाे कारोबार दिन नेप्से परिसूचक ३८ दशमलव ८३ अङ्कले घटेर १८४९ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज कूल २६२ कम्पनीहरूका ८७ लाख ३६ हजार १२८ कित्ता शेयर रु. २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा प्रभु बैङ्क लिमिटेड प्रमाेटर शेयरको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ३४ करोड २८ लाख १६ हजार १२९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडको रु. ११ करोड ६५ लाख ३६ हजार १९३ बराबरको शेयर कारोबार भएको छ।

यता,स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडको रु. ६ करोड ५१ लाख ७१ हजार ७३९ कारोबार हुँदा एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ६ करोड ०६ लाख ६९ हजार ८९३ र तारागाउँ रिजेन्सी होटल लिमिटेडको रु. ४ करोड ९७ लाख १७ हजार ६२२ बराबरको शेयर कारोबार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x