नेप्सेमा माेलुङ्ग हाइड्रोपावर कम्पनीको आइपिओ शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २९ गते बुधवारका दिन माेलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ।


नेपाल स्टक एक्सचेन्जमा बुधवार माेलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ८० लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x