सपोर्ट लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वीकृत कार्यक्षेत्र प्रदेश नं. १ अन्तर्गतका जिल्लाहरुमा लघुवित्त कार्यक्रम विस्तार तथा सञ्चालनका लागि देहाय बमोजिमको कर्मचारीहरु आवश्यक भएकोले इच्छुक योग्य उम्मेदवारहरुले मिति २०७९/११/०८ गते भित्र तपशिलमा उल्लेखित ठेगानामा कार्यालय समय भित्र आइपुग्ने गरी कार्यालयमा वा इमेलबाट निवेदन पेश गर्न सक्नेछन् ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

बाञ्छनिय न्यूनतम योग्यता : आवेदकहरुको हकमा उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । महिला उम्मेदवारको हकमा सबै विज्ञापन नम्बरका लागि थप ५ वर्षको अधिकतम उमेर हुनेछ । आवेदक नेपाली नागरीक, कम्प्युटर (अफिस प्याकेज), इमेल / इन्टरनेट सम्बन्धी तालिम हासिल गरेको हुनुपर्नेछ ।
 

परीक्षाको किसिम : आवश्यकता अनुसार लिखित तथा अन्तर्वार्ता परीक्षाबाट छनौट गरिनेछ । आवेदन दर्ता तथा परीक्षा दस्तुर रु ५००100 (अक्षरेपी रु पाँच सय) लाग्नेछ । लिखित तथा अन्तर्वाता परीक्षाको मिती, समय र स्थान यस संस्थाको बेबसाइट र सार्वजनिक सूचना मार्फत जानकारी गराईनेछ । आवेदन फाराम र पाठ्यक्रम यस वित्तीय संस्थाको वेवसाइटमा राखिएको छ । उक्त आवेदन डाउनलोड गरी आवेदन फाराम भरी परीक्षा दस्तुर वापतका शुल्क यस वित्तीय संस्थाको सिर्द्धार्थ बैंक लि., इटहरी स्थित खाता नं ०३०१५०५४०५१ मा जम्मा गरिएको सक्कल प्रति भौचर, शैक्षिक योग्यता, कप्युटर तालिम, अनुभवको प्रमाणपत्रको प्रतिलिपी र बायो डाटा आवेदनकासाथ केन्द्रीय कार्यालयमा अन्तिम दिन(२०७९/११/०८ गते) कार्यालयसमय भित्र आइपुग्ने गरी बुझाउनु पर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

नोट : प्राप्त निवेदनहरुको छोटो सूची तयार गर्ने, परीक्षा प्रयोजनका लागि केही वा सबै आवेदन रद्द गर्ने अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ । तोकिएको मापदण्ड पुरा नभएका आवेदनहरु स्वतः रद्द हुने र परीक्षा शुल्क फिर्ता नहुने व्यहोरा समेत यसै सूचना मार्फत अवगत गराइन्छ ।
निवेदन पठाउने ठेगाना :
सपोर्ट लघुवित्त वित्तीय संस्था लि.
इटहरी - ४, सुनसरी वा फोन नं: ०२५-५८८१७७,
smicrofinance. [email protected]

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x