एनएमबि बैंकको सहायक कम्पनीको रुपमा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको एनएमबि लघुबित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा देशभरी रहेका १४८ वटा शाखा कार्यालयहरुमा देहाय बमोजिमका कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन ( मिति २०८३ / ०१/ ०७ गतेसम्म कार्यालय समय भित्र ) आवेदन दिन आह्वान गरेकाे छ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
_1775539084.jpg)
Click here to join viber community for all Vacancy Updates.