
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ २० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ८८ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ ४६ पैसा र बिक्रि दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५५ रुपैयाँ ५१ पैसा र बिक्रि दर १५६ रुपैयाँ २६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ०७ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ६९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ २२ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ९४ पैसा र बिक्रि दर ९८ रुपैयाँ ४१ पैसा रहेको छ ।
