
ज्ञानमाण्डू। आज नेप्से ३७.४८ अङ्कले बढेर २५६१.४७ अङ्कमा पुगेको छ ।

आज बैंकिंग उपसमूह ६२.७२ अङ्कले, होटेल उपसमूह २८.८६ अङ्कले, विकास बैंक उपसमूह ८६.४२ अङ्कले, फाइनान्स उपसमूह २२.६८ अङ्कले, अन्य उपसमूह ९.६९ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २११.३७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१२ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ३.९६ अङ्कले, हाइड्रोपावर उपसमूह १९.७३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १३१.९२ अङ्कले, उत्पादन उपसमूह ७४.८९ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ३१.४२ अङ्कले घटेका छन् ।
