ज्ञानमाण्डू । ग्लोबल आइएमई बैंकले केही संख्यामा ब्यवस्थापन प्रशिक्षार्थीहरु माग गरेको छ । कम्तिमा द्धितीय श्रेणीमा स्नातकोत्तर तह उत्तिर्ण गरेका वा अधिबक्ता, सी.ए.सि.पि.ए..ए.सि.सि.ए ब्याबसायिक योग्यता भएका ३५ बर्ष उमेर ननाघेका नेपाली नागरिकहरुले २० भाद्र २०७५ सम्म आवेदन गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो शाखा तथा कारोवार विस्तार गरेसंगै यस क्षेत्रमा जनशक्तिको माग बढिरहेको छ ।

Click
here to apply now.