
आज हाइड्रोपावोर्, उत्पादन, माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । होटेल उपसमूह सबैभन्दा बढि १६.०९ अङ्कले बढेको छ भने विकास बैंक उपसमूह ६.३६ अङ्कले, बैकिंग उपसमूह ६.०४ अङ्कले र ननलाइफ इन्स्योरेन्स उपसमूह २.३ अङ्कले बढेका छन् ।
