
आज नन लाइफ इन्स्योरेन्स उपसमूह, माइक्रोफाइनान्स उपसमूह र लाइफ इन्स्योरेन्स उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । होटेल उपसमूह सबैभन्दा बढि ३२.१९ अङ्कले बढेको छ भने, बैकिंग उपसमूह १६.२ अङ्कले, विकास बैंक उपसमूह ११.२७ अङ्कले, हाइड्रोपावोर् उपसमूह ४.५३ अङ्कले, फाइनान्स उपसमूह २.२ अङ्कले, उत्पादन उपसमूह २.०६ अङ्कले र अन्य उपसमूह २२.२९ अङ्कले बढेका छन् ।
