नेप्सै ११६१.४३ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से १.६१ अङ्कले बढेर ११६१.४३ पुगेको छ ।


आज बैकिंग उपसमूह २.२२ अङ्कले, विकास बैंक उपसमूह ३.८६ अङ्कले, हाेटेल उपसमूह १०.०८ अङ्कले, हाइड्रोपावोर् उपसमूह ४.८१ अङ्कले, र अन्य उपसमूह २.२७ अङ्कले  बढेका छन् भने फाइनान्स उपसमूह ०.८६ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २७.९३ अङ्कले,  उत्पादन उपसमूह १.७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १.४८ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ६.०१ अङ्कले घटेका छन् 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x