रवि ओडले जिते नेपाल आइडल

ज्ञानमाण्डू। विक्रम बराल र सुमित पाठकलाई पछि पार्दै रवि ओड नेपाल आइडल सिजन-२ को विजेता बनेका छन् । उनले हाेन्डा WRV गाडीसँगै २२ लाख नगद हात पारे ।

उनले विक्रम बराललाई पछि पार्दै जित हासिल गरेका छन्। विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् भने झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x