नेप्से ११८६.०३ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से ५ .७१ अङ्कले घटेर ११८६.०३ पुगेको छ ।

आज बैंकिंग उपसमूह ४.५६ अङ्कले, हाइड्रोपावोर् उपसमूह ११.०५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १३.८४ अङ्कले, हाेटेल उपसमूह २१.५ अङ्कले, विकास बैंक उपसमूह ८.८१ अङ्कले र नन लाइफ इन्स्योरेन्स उपसमूह २४.३६ अङ्कले घटेका छन् भने लाइफ इन्स्योरेन्स उपसमूह २९.३६ अङ्कले ,फाइनान्स उपसमूह २.३७ अङ्कले, अन्य उपसमूह ०.६९ अङ्कले  र उत्पादन उपसमूह ९.१४ अङ्कले बढेका छन् ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x