नेप्से ११८५.९१ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १.३६ अङ्कले घटेर ११८५.९१ पुगेको छ ।
आज बैंकिंग उपसमूह २.१३ अङ्कले, हाेटेल उपसमूह ४.९१ अङ्कले, विकास बैंक उपसमूह १.४५ अङ्कले, हाइड्रोपावोर् उपसमूह ३.८६ अङ्कले, फाइनान्स उपसमूह ०.३४ अङ्कले र अन्य उपसमूह ०.०२ अङ्कले घटेका छन् भने माइक्रोफाइनान्स उपसमूह ३.२४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ९.७२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ०.६३ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x