ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २४ रुपैयाँ ४७ पैसा तथा बिक्रि दर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ०५ पैसा र बिक्रि दर १३१ रुपैयाँ ६९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ३४ पैसा र बिक्रि दर १५३ रुपैयाँ ०७ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ०५ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ०३ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ८१ पैसा र बिक्रि दर ९६ रुपैयाँ २७ पैसा रहेको छ ।