नेप्से ११२४.९६ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से २२.४४ अङ्कले बढेर ११२४.९६ पुगेको छ ।
 आज सबै उपसमूहहरु बढेक छन् । हाटेल उपसमूह २३.०५ अङ्कले, फाइनान्स उपसमूह ० अङ्कले, अन्य उपसमूह १५.५४ अङ्कले, विकास बैंक उपसमूह २१.१६ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १५३.९३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २५१.७३ अङ्कले , बैकिंग उपसमूह १४.६९ अङ्कले, हाइड्रोपावोर् उपसमूह २७.०५ अङ्कले, उत्पादन उपसमूह ६.१३ अङ्कले  र माइक्रोफाइनान्स उपसमूह ४१.२८ अङ्कले बढेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x