नेप्से १२९४.३९ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ४.२१ अङ्कले घटेर १२९४.३९ पुगेकाे छ ।
आज ननलाइफ इन्स्योरेन्स उपसमूह ३७.५५ अङ्कले, होटेल उपसमूह १३.६३ अङ्कले र उत्पादन उपसमूह ३८.०८ अङ्कले बढेका छन् भने हाइड्रोपावर उपसमूह ४.५ अङ्कले, फाइनान्स उपसमूह ३ अङ्कले, अन्य उपसमूह १.३४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १८.६८ अङ्कले, बैकिंग उपसमूह ६.७६ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ६.९ अङ्कले र विकास बैंक उपसमूह १०.३२ अङ्कले घटेका छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x