आज इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले प्रथम वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले असार ९ गते (आज) प्रथम वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको कार्यालय, बानेश्वर हाइट, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

साे सभामा कम्पनीले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने सञ्चालक समितिको निर्वाचन गर्ने र आ.व. २०७८/०७९ को हरहिसावहरु लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि सोही सभाले पारित गर्ने छ।

अन्य प्रस्तावमा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत सञ्चालकले पाउने बैठक भत्ता तथा सुविधाकाे पनि स्वीकृत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x