मोटरसाईकल अनि स्कूटर पछाडि सवारका लागि पनि हेलमेट पहिरन अनिवार्य

ज्ञानमाण्डू।मेट्रोप्रोलिटन ट्राफिक पुलिस डिभिजनका अनुसार सरकारले काठमाडौँमा बाईक, मोटरसाईकल अनि स्कूटर पछाडि सवारका लागि पनि हेलमेट पहिरन गर्न अनिवार्य बनाउने तर खरमा छ। मेट्रोप्रोलिटन ट्राफिक पुलिस डिभिजनले प्राधिकृत अधिकारीहरूमाझ Motor Vehicle and Transport Management Act.मा नयाँ प्रावधान समावेश गर्न प्रस्ताव राखेका छन् जस्को तहत दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ ।

मेट्रोप्रोलिटन ट्राफिक पुलिस डिभिजनद्वारा सिफारिस गरिएको मोटर गाडी र ट्रांसपोर्ट प्रबन्धन अधिनियम, १९९२ को संशोधन बिलमा समावेश गरिएको छ । यातायात व्यवस्थापन विभागका अधिकारीहरू अनुसार केही सख्त प्रावधानहर अधिनियममा समावेश गरिएका छन् ।

यातायात व्यवस्थापन विभागले भौतिक संरचना र यातायात व्यवस्थापन मंत्रालयमा संशोधन बिल पठाएको छ।यातायात व्यवस्थापन विभाग र ट्राफिक प्रहरीका अधिकारीले संशोधन बिल चाँडै संसदमा पारित हुने बताएका छन् । सरकारले पहिलो पटक, आईएसओ मान्यता प्राप्त हेलमेट मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव लागि कार्यनोयन सेट गर्नेछ । यातायात व्यवस्थापन विभाग र ट्राफिक प्रहरीले हेलमेट को लागि पनि मापदण्ड तैयार गर्न नेपाल मापदण्ड र मेट्रोलोजी ब्यूरोमा अनुरोध गरेको छ । 

नेपाल मापदण्ड र मेट्रोलोजी ब्यूरोले जनाए अनुसार लगभग हेलमेट मापदण्ड स्थापना गर्ने काम पूरा भैसकेको र यो मापदण्ड निर्धारण चाँडै नै सार्वजनिक हुने बताएको छ ।

ट्राफिक प्रहरी रेकर्डले बताउँछ कि सडक दुर्घटनाको लगभग ५० प्रतिशत मृत्यु मोटरसाइकल सवारी र सवारको हुने गरेको छ । उपत्यका भित्रै १० महिनाको अवधिमा २११ जनाले सडक दुर्घटनामा आफ्नो जीवन गुमाए,उनीहरू मध्य  ९६ व्यक्ति (४५.४ ९ प्रतिशत) मोटरसाइकल सवारी र सवार थिए। मेट्रोप्रोलिटन ट्राफिक पुलिस डिभिजनले भर्खरै चार महिनाअघि प्रकसित गरेको तथ्यान्क अनुसार उपत्यका भित्रै पाँच वर्षमा कुल ४६,३४ ९ सडक दुर्घटनाहरू रेकर्ड भएका थिए। कुल सडक दुर्घटनाबाट, दुई पाग्रे सवारीसाधान २६,१८४ दुर्घटनामा संलग्न थिए, जुन लगभग ५६.४ ९ प्रतिशत छ। गत पाँच वर्षमा सडक दुर्घटनामा ७७९ जना व्यक्तिले आफ्नो जीवन गुमाए।कुल संख्याको २६० मोटरसाइकल सवारी वा सवारहरू थिए।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x