दिपकलाई उसुमा स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोको नानछ्वान अलराउन्ड प्रतिस्पर्धामा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् ।

लगनखेल स्थित आर्मी कभर्डहलमा दीपकले १९.३२ स्कोर गर्दै स्वर्ण हासिल गरेका हुन् ।यता, भारतका साजन लामाले १९.१२ अङ्क जोड्दै रजत र बङ्गलादेशका मोहम्मद आमिर हुसेनले १७.१८ अङ्क जोड्दै कांस्य पदक जितेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x