लियोनेल मेस्सीले छैटौं युरोपेली गोल्डन बुट जिते

ज्ञानमाण्डू।बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सीले इतिहासकै पहिलो पटक लगातार तीन युरोपेली गोल्डेन बुट प्राप्त गर्ने खेलाडी बनी इतिहास सिर्जना गर्न सफल बनेका छन्। लियोनेल मेस्सीले यो आफ्नो छैटौं युरोपेली गोल्डन बुट जितेका हुन् । यो अवार्ड युरोपका शीर्ष लिगका सर्वाधिक गोलकर्तालाई दिइन्छ । ३१ वर्षीय लियोनेल मेस्सीले लालिगाको यो सिजनमा ३४ खेलहरुमा ३६ गोल बनाउना सफल भएक छन् ।

उनको निकटतम प्रतिद्वंद्वी पेरिस सेन्ट जर्मेनका केलिन एम्बाप्पे उनी भन्दा तीन गोल पछाडि रहे ।एम्बाप्पेले २०१८-१९ सीजन को दौरान लीग वानमा ३३ गोल बनाएका थिए ।

छैटौं युरोपेली गोल्डन बुटबाट सम्मानित, लियोनेल मेस्सीले इतिहासकै सर्वाधिक गोल्डन बुट जित्दै फुटबल जगतम आफ्नो वर्चश्वो कयमै रख्न सफल बने । २०१४ मा क्रिष्टियानो रोनाल्डो र लुइस स्वरेजले संयुक्त रुपमा यो अवार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x