सिन्धु विकास बैंकको दुई नयाँ शाखा

ज्ञानमाण्डू। सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा शाखा स्थापना गरेको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले टाँडी शाखा र खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र्र प्रसाद सापकोटाले पर्सा शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लाको विभिन्न स्थानमाहरुमा शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।
हालसम्म बैंकले १६ वटा शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १८ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x