ज्ञानमाण्डू।ज्योति विकास बैङ्कले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कले आफू ११ औँ वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा कमलादीस्थित बैङ्कको केन्दीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बैङ्कका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागी रहेको बैङ्कले जनाएको छ ।